८० प्रतिशत जनता हिन्दु राष्ट्र कै पक्षमा : थापा

बारा । बाराको कलैयामा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उपप्रधान मन्त्री कमल थापाले वास्तवमा नेपाली जनताले हिन्दु राष्ट्र नहोस भन्ने चाहना राखेको हैन अहिले पनि जनमत संग्रह गर्ने हो भने ८० प्रतिशत जनताले हिन्दु राष्ट्र कै पक्षमै भोट हाल्ने बताएका छन । स्पष्ट रुपमा नेपाली जनताले वाम गढबन्धनलाई सरकार बनाउन मुख्य मतादेश दिएका छन । … Continue reading ८० प्रतिशत जनता हिन्दु राष्ट्र कै पक्षमा : थापा